काठमाडौं । बानेश्वर क्षेत्रमा भएको प्रदर्शनकारी र प्रहरीको दोहोरो झडपमा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् । दुईजना प्रहरीसहित केही प्रदर्शनकारीको अवस्था गम्भीर रहेको जनाइएको छ । उनीहरुको सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।