काठमाडौं । प्रधानसेनापती अशोकराज सिग्देलले जेनजी प्रतिनिधि मण्डलसँग सैनिक मुख्यालयमा बार्ता सुरु गरेका छन् । समाचार सुत्रका अनुसार सेनाले काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र शाह,रुटिन अफ नेपाल बन्दका भिक्टर पौडेल र राप्रपाका केन्द्रीय सदस्य रवी किरण हमालसँग बार्ता सुरु गरेको बताइएको छ ।