काठमाडौं  । हिमालयन हाइड्रोपावर कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही असोज २४ गते कास्कीको पोखरास्थित वाटर फ्रन्ट रिसोर्टमा आफ्नो १८औँ वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने तयारी गरेको छ ।