काठमाडौं । हुलास आल्मुनियमको नयाँ बिक्री शाखा सतुंगल–१०, काठमाडौंमा सञ्चालनमा ल्याइएको छ । कम्पनीले हालै उक्त शाखा सञ्चालनमा ल्याएको हो । काठमाडौं उपत्यकाका ग्राहक तथा व्यवसायीहरूले झ्याल, जस्ता, ढोका, फ्रेमलगायतका गुणस्तरीय हुलास आल्मुनियम तथा स्टिल सामग्रीहरू सही मूल्यमा, गुणस्तरसहित सिधै शाखाबाट खरिद गर्न सक्नेछन् ।