काठमाडौं । जेनजी विद्रोहको नाममा सेनाले यिन्त्रणमा लिएको ३५ दिनपछि सार्वजनिक भएको दिन सभापति शेरबहादुर देउवाले सेना निकट मानिने उपसभापति पूर्ण बहादुर खड्कालाई कार्यवाहक दिएको भोलिपल्टै कार्यवाहक सभापतिको हैसियतमा ललितपुरको धोवीघाट स्थित सिद्धार्थ कटेडमा गुटको भेला गरेका छन् । कार्यवाहक सभापति पाएको भोलिपल्टै खड्काले गुट भेला गर्नुलाई राम्रो लक्षण ठानिएको छैन ।