काठमाडौं । बुटवल पावर कम्पनीले विशेष साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही कात्तिक २१ गते विशेष सभा गर्न लागेको हो । कम्पनीका अनुसार विशेष सभामार्फत हिमाल पावर लिमिटेडको सम्पूर्ण सेयर खरिद गर्ने प्रस्ताव पारित हुनेछ ।