काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग सिंहदरबारमा भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले मंगलबार शिष्टाचार भेटवार्ता गरेका छन् । सो भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।