काठमाडौं । जानकी फाइनान्सले एकैपटक दुई आर्थिक वर्षको वार्षिक साधारणसभा गर्न लागेको छ । फाइनान्सले यही पुस १९ गते आफ्नो २७औं र २८औं वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत फाइनान्सले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को वित्तीय विवरण पारित गर्ने तयारी गरेको छ ।