काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीले लाभाँश वितरणको घोषणा गरेको छ । कम्पनीको पछिल्लो पटक बसेको सञ्चालक समितीको बैठकले बैठकले १० प्रतिशत नगद लाभांश वितरण गर्नै घोषणा गरेको हो । लाभाँश वितरण सम्वन्धी सञ्चालक समितीको बैठकले गरेको उक्त निर्णय कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।