काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरधनीहरूको हात खाली हुने देखिएको छ । संस्थाको यही फागुन २४ गते बसेको सञ्चालक समितिको एक सय ६९औं बैठकले आर्थिक वर्ष २०८१/०८२ मा कुनै पनि लाभांश वितरण नर्गनै घोषणा गरेको छ । सोही आधारमा उक्त आर्थिक वर्षमा लगानीकर्ताहरूको हात खाली हुने देखिएको हो ।