काडमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी सभापतिबाट राजीनामा दिएका छन् । उनले बुधबार नै उपसभापति विश्वप्रसाद शर्मालाई राजीनामा बुझाएको पाइएको छ । गत फागुनको निर्वाचनमा कांग्रेस अधिकांस ठाउँमा पराजीत भएको थियो । स्वयंम उनी पनि सर्लाहीमा रास्वपाका उम्मेदवार डा अमरेशकुमार सिंहसँग फराकिलो अन्तरले पराजीत भएका थिए ।