काठमाडौं । सपथ ग्रहणका लागि सिंहदरबार पुगेका भावी प्रधानमन्त्री तथा झापा–५ का सांसद बालेन्द्र शाहलाई संसद भवन परिसरमा सञ्चारकर्मीहरूले घेराबन्दी गर्दै सरकारको भावी दिशा, प्राथमिकता र योजनाबारे प्रश्न गरेका छन्। उनलाई घ मानव सांग्लो बनाएर बीचमा राखेर सपथ हुने हलमा लगिएको थियो । सिंहदरबार क्षेत्रमा मिडियाको उल्लेख्य उपस्थिति देखिएको थियो भने सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ।