काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहणमा सहभागी हुन गएका भाबी प्रधानमन्त्री बालेन्द्र शाह सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा उनीहरूले शपथ लिएका लिएर फर्किएका छन्। साहले आफैं पिकअप गाडी चलाउँदै बाहिरिएका छन्।