काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । उनी सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेको पाइएको छ । समाचार स्रोतका अनुसार उनलाई सीआईबीले पक्राउ गरेको छ ।