वैशाख । थापाथलीस्थित सुकुम्बासीहरूले सरकारले शुक्रबार साँझसम्म बस्ती खाली गर्न निर्देशन दिएसँगै आफ्ना सामान सार्न थालेका छन् । शुक्रबार दिनभर माइकिङ जारी राखिने र शनिबार बिहानैदेखि डोजर चलाउने तयारी गरिएको जनाइएको छ।