काठमाडौं । २०८३ वैशाख १२ गते बिहान ६ बजेदेखि घर टहराहरू भत्काउने र अतिक्रमित जग्गा खाली गर्ने कार्य सुरु गरिने हुँदा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले २०८३ वैशाख ११ गते साँझ ७ बजेसम्म सुकुमवासी बस्ती खाली गर्न सूचना जारी गरेको छ।