काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रिपरिषद्को बैठक सोमबार अपराह्न २ बजे बसेको छ ।

प्रधानमन्त्रीका अनुसन्धान तथा प्रेस विज्ञ दीपा दाहालले सोमबार अपराह्न प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेको जानकारी दिइन् ।