काठमाडौं । ससस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक नारायणदन्त्त पौडेलले अगामी सोमबार मात्रै फुली लगाउन पाउने भएका छन् । विहीबार निवर्तमान महानिरीक्षक राजु अर्याललाई विदाई गरिएपनि १८ गतेदेखि द्द० गतेसम्म सार्वजनिक विदा परेकाले आईजीपी पोडेलले २ज्ञ गते मात्रै फुली लगाउन पाउने भएका छन् ।