मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेश मन्त्रीपरिषद्बाट सिफारिसबमोजिम शुक्रबार मध्यरात १२ः०० बजेदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका छन् ।

प्रदेशसभाको हिँउदे अधिवेशनअन्तर्गत २०८२ साल चैत २४, २५ र २६ गते र २०८३ साल वैशाख ६ गते बैठक बसेको थियो ।