काठमाडौं । महालक्ष्मी विकास बैंकले बढी अनुपातमा रहेको संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गर्ने भएको छ । बैंकले बढी अनुपातमा रहेको संस्थापक सेयरलाई साधारण सेयरमा रुपान्तरण गरी संस्थापक एवं साधारण सेयरको अनुपात क्रमशः ५१ः४९ प्रतिशत कायम गर्न लागेको हो ।