काठमाडौं, पुस २३ नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालक पदमा मञ्जुु बस्नेत नियुुक्त भएकी छिन् । बैंकको यही पुस २२ गते मंगलबार बसेको सञ्चालक समितिको पाँच सय २५औं बैठकले बस्नेतलाई स्वतन्त्र सञ्चालक पदमा नियुुक्त गरेको हो ।