काठमाडौँ । प्रभु बैंकको स्वतन्त्र सञ्चालकमा लिला प्रकाश सिटौला नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको यही चैत २३ गते बसेको दुई सय सातौँ सञ्चालक समितिको बैठकले सिटौलालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।