आम्स्टर्डम । नेदरल्यान्डका तथ्यांक सुरक्षा अधिकारीहरूले साना बच्चाहरूको गोपनीयता उल्लंघन गरेको भन्दै बिहीबार टिकटकविरुद्ध सात लाख ५० हजार युरो बराबरको जरिवानाको घोषणा गरेका छन् ।

नेदरल्यान्ड तथ्यांक संरक्षण प्राधिकरणले भनेको छ, ‘टिकटकको एप स्थापनासम्बन्धी जानकारी अंग्रेजीमा रहेको र डच बच्चा तथाहरूले यसलाई सजिलै नबुझ्ने भएकाले उनीहरू झुक्किएका छन् ।’