काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको सेयर दर्ता किताब बन्द हुनेभएको छ । बैंकको आगामी चैत १२ गते बस्ने नवौँ वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि यही चैत्र दुई गते एक दिनको लागि सेयरधनी दर्ता पुस्तिका बन्द हुनेभएको हो ।

बैंकले उक्त वार्षिक साधारणसभामार्फत गर्त आर्थिक वर्षको वित्तीय विवरण, बैंकको आगामी नीति तथा कार्याक्रमहरू सार्वजनिक गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।