काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको कम्पनी–सचिवमा रमेश बेलबासे नियुक्त भएका छन् । कम्पनीको ७१औँ सञ्चालक समितिको बैठकले कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत बेलबासेलाई कम्पनी–सचिवमा नियुक्त गरेको हो ।

बैंठकले कम्पनीको सहायक कम्पनी होटल एलिस द वन्डर इन लिमिटेडको सञ्चालकमा समेत बेल्बासेलाई सिफारिस गरेको जनाएको छ ।