काठमाडौं । कोका–कोलाले फिफा वर्ल्डकपको माहोल नजिकिँदै गर्दा आफ्ना फुटबलप्रेमी नेपाली उपभोक्ताहरूलाई लक्षित गरेर वर्ल्डकप विशेष लेबल लन्च गरेको छ । ‘ड्रिन्क–बिलिभ–विन’ नाम रहेको यस क्याम्पेनअन्तर्गत उपभोक्ताहरूले फिफा वर्ल्डकप अफिसियल फुटबल, टिशर्ट, ज्याकेटजस्ता मर्कन्डाइजहरू जित्ने मौका पाउनेछन् ।