भारत । भारतीय सवारीसाधन निर्माता महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले पुनेमा विद्युतीय सवारी उत्पादन प्लान्ट बनाउने भएको छ । कम्पनीले विद्युतीय गाडी कारखानामा १ अर्ब २१ करोड डलर लगानी गर्ने बुधबार घोषणा गरेको हो ।