काठमाडौं । सिभिल अस्पतालको औषधी खरीदको टेण्डर सेटिङमा स्वीकृत भएको कुरा वाहिरिएपछि सिभिल अस्पतालका डाइरेक्टर विधान निधी पौडेल विरुद्ध व्यवसायीहरु आन्दोलित बन्दै गएपछि डाइरेक्टर पौडेल निकै अप्ठेरो अवस्थामा पुगेको सुलसुलेले थाहा पाएको छ ।