काठमाडौं,सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जाने अनुमति दिएको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडेलको संयुक्त इजलासले उक्त फैसला गरेको हो । साथै सन्दीपलाई पुन पक्राउ गर्न नपर्ने फैसला पनि गरेको छ ।