काठमाडौं,सतारुढ गठबन्धनमा रहेका दलहरुले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकजुट हुने एकिबद्धता गरेका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसको बैठको निर्ययले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै प्रतिबद्धता गरेको छ । विज्ञप्तिममा भनिएको छ,‘‘नेपालको संविधानको सार्थक कार्यान्वयनको क्रममा मुलुक तेस्रो राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा छ । संविधानको रक्षा गर्दै देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिसम्म पुग्ने विषयमा हामी स्पष्ट र एकताबद्ध छौँ।’ यस्ता छन् । विज्ञप्तिमा बैठकले गरेका दुई बुँदे निर्णय