काठमाडौं, प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले ला‌ओस बिरुद्ध १ गोलको अग्रता लिएको छ । नेपालका लागी अनन्त तामाङले सुन्दर हेडिङ गोल गरे ।