बीरेन्द्रनगर । आज आइतबार कर्णाली प्रदेशसभाको बैठक दिउँसो ३ बजे बस्दैछ । गत माघ ६ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले प्रदेशसभा बैठक बस्ने जानकारी दिएका हुन् ।