राजधानीमा मंगलबार सुरु भएको प्रधानमन्त्री त्रिदेशीय पुरुष फुटबल प्रतियोगितामा भुटानले नेपाल बिरुद्ध १ गोलको अग्रता लिएको छ । भुटानका लागि खेलको १९ औं मिनेटमा तेन्जिङ नोर्गेले गोल गरेका हुन् ।