काठमाडौं, प्रधानमन्त्री निवास वालुवाटारमा सत्तारुढ दलका शिर्ष नेताहरुको बैठक मंङ्गलबार साझ सुरु भएको छ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको अध्यक्षतामा वसेको वैठकले सरकारको न्यूनतम साझा कार्यक्रमको छलफल गर्ने बुझिएको छ ।