काठमाडौं,राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वप)ले मेडिकल व्यवसायीसँग २ करोड मागेका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि करबाही गरेको छ । यससँगै उनको सांसद पद पनि गएको छ । उनको समानुपातिक सांसदको ठाउँमा विन्दवासिनी कंशाकारलाई पठाउने निर्णय समेत गरेको छ ।