काठमाडौं,देशका बिभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणमा बिहीबार थप १०६ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ ।

त्यस्तै,सोहि अबधिमा कोरोनाबाट ७४ जना निको भएका छन् । विगत २४ घण्टामा देशभर ४३५ जना संक्रिय सक्रमित रहेको स्वास्थय मन्त्रालयले बताएको छ ।