काठमाडौं,देशका बिभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणमा मंगलबार थप १७१ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ ।

त्यस्तै,सोहि अबधिमा कोरोनाबाट ८५ जना निको भएका छन् । विगत २४ घण्टामा कोरोनाबाट दुई जनाले ज्यान गुमाएका छन् । अहिले देशभर कोरोनाका ३९७ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।