बारा । जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले बारा क्षेत्र नम्बर २को उपनिर्वाचनमा अग्रता कायमै राखेका छन् ।

उपेन्द्र यादवले ४५८ मत पाएका छन् भने उनका प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले ३५८ मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले ३१८ मत र राष्ट्रिय स्वतन्त्र पार्टी १६९ मत पाएका छन्।