चितवन क्षेत्र नं २ को प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले २३३२ मत लिएका छन् ।

त्यस्तै उनलाई एमालेका रामप्रसाद न्यौपानेले १४२७ मत ल्याएर पछ¥याईरहेका छन् । त्यस्तै, नेपाली कांग्रेसका जीतनाराण श्रेष्ठले १०३१ प्राप्त गरेका छन् ।