काठमाडौं,राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेको प्रमाण माग गरेको छ ।

सर्वोच्चले जिल्ला प्रशासन कार्यालय,बबरमहल र अध्यागमन विभाग,कालिकास्थानलाई पत्र लेख्दै प्रमाण उपलब्ध गराउन भनेको हो । यस्तो छ पत्र