विराटनगर । नेकपा माओवादी केन्द्रबाट का २ जना मन्त्री भौतिक पूर्वाधार मन्त्री दुर्गा चापागाईं र पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्यले राजीनामा दिएका छन् । उनीहरुले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएका हुन् ।