काठमाडौं,साई स्वागत बचत तथा ऋण सहकारीले बचतकर्ताको रकम हिनामिना गरेको भन्दै बचतकर्ताले काठमाडौं महानगरपालिकाको सहकारी विभागमा उजुरी दिएका छन् । सहकारी विभाग स्रोतका अनुसार करिब ७ करोडको ठगी आरोपको उजुरि परेको पाईएको छ । हाल काठमाडौं महानगरपालिकामा रहेका ६८ वटा सहकारी विरुद्धको उजुरी नेपाल प्रहरीमा पुगेको पाइएको छ ।