Download the Aarthik
App
Download the app today to gain immediate access to our premium financial insights, live share market data, and economic updates!
© 2026 आर्थिक दैनिक.
Download the app today to gain immediate access to our premium financial insights, live share market data, and economic updates!

गलकोट (बागलुङ) । नेवारी समुदायमा संरक्षित तीन सय वर्ष पुरानो हनुमान नाच २१ महिनापछि विधिवत् रूपमा समापन गरिएको छ । यहाँको तीन सय वर्षको जीवन्त इतिहास बोकेको हनुमान नाच नौ वर्षपछि विसं २०८१ भदौ ११ गते ...

चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा स्थित शेर्पाहरुले आमा छ्यूमेनका रुपमा पूजा गर्ने भैरवकुण्ड क्षेत्रमा पछिल्लो समय पर्यटकको चाप बढेको छ । कुण्डमा हिन्दू तथा बौद्ध धर्मावलम्बी पूजाआज समेत ...

ललितपुर, ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ ।वर्षा र सहकालको देवताका रुपमा हरेक वर्ष मनाइने यस जात्र...

ललितपुर, वर्षा र सहकालका देवताको रूपमा पूजाअर्चना गरिने रातो मच्छिन्द्रनाथको रथारोहन शनिबार हुने भएको छ । रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको महत्त्वपूर्ण र लामो समयसम्म चल्ने जात्राका रूपमा लिने गर...

भादगाउँ (भक्तपुर) । भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आज शुक्रबारदेखि सुरु हुँदैछ । साँझ तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पुर्याई भ...

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले शुक्रबार बिहान तारकेश्वर नगरपालिका(९ पुगेर मनमैजु मन्दिरको दर्शन तथा पूजाअर्चना गरेका छन् । अन्य दर्शनार्थीजस्तै मन्त्री खनालले लाइनमा बसेर पूजा गरेका थिए । य...

बेनी (म्याग्दी) । जिल्लाका ग्रामीण भेगमा पुनमगर समुदायको बसोबास रहेका क्षेत्रमा यसअघि ज्येष्ठ नागरिकले पुर्खौली नाच जोगाउँदै आएको थियो । पछिल्लो समय गाउँमा अग्रज कलाकारले पुर्खौली नाच सिकाएसँगै यहाँका...

जलेश्वर (महोत्तरी) । महोत्तरीसहित नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि विधिवत चैती छठ पर्व सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने चैती छठ पर्व आज आइतबारदेखि तराईको महोत्तरी, धनुषा...

काठमाडौँ । चैत्र कृष्ण औँसीका दिन आज बुधबार काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सह...

काठमाडौँ । काठमाडौँ महानगरपालिका ७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा चित्र कोर्नेबारे सीप सिकिरहेका छन् । सुरुमा स्केच गर्न सिकेका उनीहरु अहिले भित्तामा चित्र बनाउन जान्ने ...

काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व सोमबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ । सोमबार काठमाडौँको वसन्तपुर, पाटन, भक्तपुर, बनेपा तथा पहाडी र हिमाली क्...

गलकोट (बागलुङ) । नेपालकै पुरानो मेला मध्येको एक चैतेदसैँको तयारी थालिएको छ । कालिका मन्दिरको ऐतिहासकितासँग जोडिएको चैतेदसैँ मेलाको तयारीमा बागलुङ कालिका मन्दिर व्यवस्थापन समिति जुटेको छ । चैतेदसैँको ...

काठमाडौँ । फाल्गुन शुक्ल अष्टमीका अवसरमा मंगलबार बिहान वसन्तपुरस्थित हनुमानढोका दरबारअघि फागुको चिर ठड्याइएपछि विधिवत् रूपमा फागु पर्व सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअन...

काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी’को तयारी पूरा भएको जनाएको छ । देशका विभिन्न ६ वटा प्रदेशमा सम्पन्न भएको प्रादेशिक ललितकला प्रदर्शनीअन्तर्गत यो अन्तिम ...

काठमाडौँ । विभिन्न कार्यक्रम गरी शेर्पा समुदायले बुधबार ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् । नयाँ वर...

काठमाडौँ । प्रा. डा. दयाराम श्रेष्ठद्वारा लिखित ‘इन्दिरा प्रसाईंका कथाको सौन्दर्यशास्त्र’ नामक ग्रन्थ सार्वजनिक गरिएको छ । उक्त ग्रन्थ सोमबार समालोचक प्रा. डा. वासुदेव त्रिपाठीले लोर्कापण गरेका थिए...

पोखरा । “ढुङ्गे साँघुको मेलामा।।। भेट भएको बेलामा” देउराली ब्याण्डको यो कालजयी लोकपप गीतले धेरैलाई ‘नोस्टाल्जिक’ बनाउँछ । तर यो गीतका शब्दमा मात्र सीमित छैन, पोखरा महानगरपालिका–१७ महतगौँडास्थित सेती न...

काठमाडौं । काठमाडौँमा दुईदिने थारु राष्ट्रिय माघी महोत्सव हुने भएको छ । थारु समुदायको महान् पर्व माघीको अवसरमा पुस ३० र माघ १ गते काठमाडौँको टुँडीखेलमा महोत्सव हुन लागेको हो । महोत्सवबारे जानकारी दिन...

लुम्बिनी (मर्चवार) । कुनै समय मधेसका गाउँघरमा गुञ्जने ‘डफला’ बाजाको ताल सङ्गीत मात्र थिएन, यो जीवनका हरेक उकाली–ओरालीको साक्षी थियो । शुभकार्यमा मङ्गल धुन बन्ने र मृत्यु संस्कारमा अन्तिम बिदाइको गम्भी...

काठमाडौँ । आज मंसीर शुक्ल पञ्चमीका दिन त्रेतायुगमा सीता र रामको विवाह भएको सम्झनामा मंगलबार देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरे अनुस...