पूर्व संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनमा सरकारले बिहीबार शोक बिदा दिएको छ । मंगलबार गृह मन्त्रालयका सहसचिव एवं प्रवक्त्ता केदारनाथ शर्माले विज्ञप्ती जारी गरि बिहीबार शोक बिदा हुने जानकारी दिएका छन् ।

नेम्वाङको अन्तिम संस्कार बिहीबार बिहान ११ बजे हुने भएको छ ।

bigyapti3-1694524688.jpg