काठमाडौं । शुक्रबार बिहान सांघाईमा चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीका लीलाई बिहीबार अचानक हृदयाघात भइ निधन भएको हो । उनको ६८ वर्षको उमेरमा निधन भएको हो ।