जाजरकोट भूकम्पमा परी नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ । उनी गत चुनावमा कांग्रेसबाट निर्वाचित भएकी थिइन् । जाजरकोटमा मात्र हालसम्म ९२ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।