काठमाडौँ । सोमबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दैछ । रास्वपा संसदीय दलकी सचेतक निशा डाँगीले अपरान्ह चार बजे संसदीय दलको बैठक बस्ने तय भएको जानकारी दिएकी हुन् ।