काठमाडौं,औषधि व्यवस्था विभागले विभिन्न १० प्रकारका औषधी उत्पादनमा रोक लगाएको छ ।

औषधी मूल्याङ्कन समितिको सुझाव अनुसार विभागले औषधी उत्पादनमा रोक लगाएको हो । यि औषधी नेपाली कम्पनीबाट उत्पादित औषधि हुन् ।