काठमाडौं,यूएईको सारजाह विमानस्थलबाट काठमाडौं आएको एयर अरेबियाको जहाजको शौचालयमा जवजात शिशु फेला परेको छ ।

बुधबार बिहान ९ बजे काठमाडौं अवतरण गरेको जहाजको शौचालयमा नवजात शिशु फेला परेको हो । प्रहरीले एक महिला यात्रुलाई नियन्त्रणमा लिएको छ । बच्चा र ति महिलालाई अस्पताल पु¥याएको छ ।