काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही पुस २९ गते केन्द्रीय कार्यालय तनहुँमा सातौँ वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभा मार्फत संस्थाले आर्थिक वर्ष २०७९÷८० को वित्तीय विवरण पारित गर्ने तयारी गरेको छ ।